आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)

विकल्प न्यूज /बेनी चैत ७ गते । आज बेनी आक्रमणको १२ वर्ष पुरा ः आज भिषण बेनी आक्रमणको १२ वर्ष पुरा भएको छ । चैत्र ७ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा माओवादीले गरेको आक्रमण राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा समेत चर्चामा रहेको बेनी आक्रमणपछि माओवादीले विजय ¥याली समेत गरेका थिए । माओवादीले तत्कालिन प्रजिअ सहितको टोलीलाई नियन्त्रणमा लिएर … Continue reading आज बेनी आक्रमणको १२ वर्ष पुरा आक्रमण पछि यसरी फर्किएका थिए(फोटोफिचर)